Sunday, June 6, 2010

Badi community based school in Nepalgung


आटे के हुन्न : वादी समुदायको सक्रियतामा सुर्खेतको भुप्रा खोला किनार वादी बस्तिमा स्थापना भएको विद्यालय । ३ कक्षासम्म संचालन भैरहेको विद्यालयमा डेढ सय बढी वादी बालबालिका अध्यनरत रहेका छन । डिएफआइडी नामक गैरसरकारी संस्थाको साढे ५ लाख सहयोगमा निर्माण सम्पन्न भएको हो । अब कक्षा ५ सम्म पुर्‍याउन सहयोग गरिदिन वादी समुदायले आग्रह गरेका छन। फोटो : अम्मर जिसी/मधेश एक्सप्रेस

Wednesday, February 24, 2010

Dalit Women in Nepal


मकवानपुरको आमभन्ज्याङ गाविस ३ दलित बस्तीमा सञ्चालित साक्षरता कक्षामा सहभागी हुन आएकी ४५ वर्षीया इन्द्रमायाँ विश्वकर्मा स्कुले बालबालिकासँगै खुसी मुद्रामा । निरक्षर इन्द्रमायाा साक्षरता कक्षामा सहभागी भएर नाम ठेगाना र चिठीसम्म लेख्ने अबसर खोज्दैछिन् । शिवकुमार काशी/मकवानपुर (Source: http://www.nepalrus.com)

Friday, December 11, 2009

61th Human Rights day rally organized by Dalit Nagarik Samaj

Photo by Rajendra Bishwakarma














61th Human Rights day rally organized by Dalit Nagarik Samaj

Whare is Dalit Human rights?

Photo by Rajendra Bishwakarma


Prakash Chandra Pariyar awarded by Dinesh Sewacharya Human Rights Award 2009

Photo by Rajendra Bishwakarma





Prakash Chandra Pariyar awarded by "Dinesh Sewacharya Human Rights Award 2009"

Wednesday, November 18, 2009

Dalit Building Rupandehi Nepal


Dalit Building Rupandehi Nepal
Photo By : Gobinda Dhawal/DNF Rupandehi

Sunday, November 15, 2009

उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार प्रकाशचन्द्र परियारलाई


यस वर्षको उत्कृष्ट टेलिभिजन पत्रकारिता पुरस्कार ग्रहण गर्दै कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक प्रकाशचन्द्र परियार
पुरस्कृत परियारवारे
खोटाङ जिल्लामा जन्मनु भएका परियार सुनसरी तरहराका स्थायी वासिन्दा हुन । कान्तिपुर दैनिकमा काम गरिसकेका पत्रकार परियार हाल कान्तिपुर टेलिभिजन समाचारका वरिष्ठ संवाददाता हुन ।

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य रहेका परियार Association of Dalit Journalists Nepal (ADJON) का अध्यक्ष हुन । आम संचार तथा पत्रकारितामा एम ए गर्नु भएका परियार नेपाल प्रेस इिन्स्टच्यूट (NPI) संग्ा समेत आवद्ध छन् । अमेरिकी सरकारको निमन्त्रणामा सन २ हजार ७ मा डेढ महिने आमसंचार तथा पत्रकारिता फेलोसिप पाएका परियारले अमेरिकी आमसंचारका विभिन्न आयामवारे अमेरिकाका ७ वटा राज्यको स्थलगत संचार अवलोकन भ्रमण सम्पन्न गरेर नेपालमा व्यवसायिक पत्रकारिता गरिरहेका छन् । मानव अधिकार समावेशी र सामाजिक मामिला तथा मानव अभिरुचीलाई आफ्नो पत्रकारिताको केन्द्रविन्दू वनाएका पत्रकार परियार दलित अधिकारमुखी सवालमा कलम चलाउनु हुन्छ ।
परियारले यस अघि इन्द्र लोहनी स्मृति पुरस्कार, यूवा शान्ति दुत सम्मान, शान्ति पत्रकारिता पुरस्कार, कृयाशिल यूवा पत्रकारिता पुरस्कार, डाक्टर अम्बेड्कर फेलोसिप लगायतका पुरस्कार तथा सम्मान पाईसकेका छन् । ३२ वर्षिय परियार विवाहित हुन ।
समाचारका लागि यहाँ क्लिक गर्नु होला ।

Thursday, October 8, 2009

Wednesday, October 7, 2009

Wednesday, December 31, 2008

Temple entry for dalits delayed

Temple entry for dalits delayed
Times of India - India
..But this village is yet allow temple entry for dalits. On Tuesday, the community's members were supposed to be allowed darshan at the Maramma temple, ...More...

Thursday, December 18, 2008

Wednesday, December 3, 2008

I am Haliya


Kamal Lohar,
Dadeldhura, Belapur, Nepal